भाइरल अघोरी बाबा र उनकी श्रीमती अब पक्राउ कस्तो हुन्छ सजाएँ ? (भिडियो सहित)

२०७६ कार्तिक १७, आईतवार ०८:४१ गते २०७६ कार्तिक १७, आईतवार ०८:४१ गते २०७६ कार्तिक १७, आईतवार ०८:४१ गते

पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ता बढेकाछन् सामाजिक संजाल प्रयोगकर्ता बढे संगै यस मार्फत हुने अपराधिक गति बिधि पनि बढेकाछन् सामाजिक संजाल दुरुपयोग गर्नु भनेको कानुन बिपरित पनि हो । पछिल्लो समय नेपाली युट्युबरहरुले विभिन्न नकारात्मक शीर्षक राख्नाले पनि अपराधिक गतिबिधि बढेको हो कि भन्ने चर्चा परिचर्चा चल्न थालेको छ । केहि महिनादेखि भाइरल बनेका अघोरी बाबाको बिषयमा पनि केहि दिन देखि विभिन्न टिका टिप्पणी हुन थालेका छन् । कसैले उनिहरु दम्पतिलाइ दोषी भनि रहेका छन् भने कतिले उनि हरुले पक्राउ गरेर जेल हाल्ने कुरा गरि रहेका छन् ।

अब उनिहरुलाइ के कस्तो कारबाही हुन्छ र समग्र सामाजिक संजाल दुरुपयोग गर्नेहरुलाई के कस्तो कारबाही हुन्छ यो बिषयमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीसँग गरिएको कुराकानी । पछिल्लो समय भइरहेको सामाजिक सञ्जालको दुरुपयोग र समाजमा घट्ने हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई लिएर युट्युवमा प्रसारणमा आउने सामाग्री तथा हेडलाइनले प्रहरी अनुसन्धानमा पार्ने प्रभाव का विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदी के भन्नु हुन्छ ?
पुरा भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *