ते’जाब छ्या’प्ने’लाई यसरी झ’म्टि’इन् कंशाकारले, खसी उपहार नपाएपछि डिएसपीको तिघ्रा छे’ड्ने ध’म्की ! [ भिडियो सहित ]

२०७६ कार्तिक १७, आईतवार ०९:०६ गते २०७६ कार्तिक १७, आईतवार ०९:०६ गते २०७६ कार्तिक १७, आईतवार ०९:०६ गते

१. बिन्दबासिनीलाई ए’सिड छ्या’प्ने ब्यक्ति ६ बर्षपछि समातिए

मकवनपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा करिब ६ बर्ष अघि स्थानीय बिन्दबासिनी कंशाकारको शरीरमा ते’जाब (एसिड) छ्यापेर फ’रार रहेका दीलिपराज केशरीलाई नि’यन्त्रणमा लिएको छ । केशरीले वि.सं.२०७० साल बैशाख ९ गते पीडित कंशाकारलाई आफूसँग विवाह गर्न आग्रह गरेका थिए । तर, सो प्रस्ताव अ’स्वी’कार गरेपछि हेटौंडाको पिपलबोट चोकमा पसल सञ्चालन गर्दै आएकी विन्दबासिनीलाई भारत महाराजगञ्ज अमरपूर्वन वडा नम्बर ६ घर भएका केशरीले ते’जाब छ्या’पेर फ’रार भएका थिए ।

२. कोहलपुरका डिएसपीले धम्की दिएको अडियो सार्वजनिक

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाही र तरुण दलका स्थानीय नेता केशर खड्काबीचको फोनवार्ता सार्वजनिक भएको छ । सुरुमा डिएसपी शाहीले तरुण दलका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएको हो । सार्वजनिक अडियोमा ठेक्का पट्टाको काम गर्ने खड्कासँग घनिष्ठ सम्बन्ध भएका बेला डिएसपी शाहीले प्रहरीलाई दशैं मान्न खसी मागेका छन् । चाडवाडमा खसी, पैसा माग्ने दाई–भाईको सम्बन्ध अहिले दु’श्म’नीमा परिणत भएको छ ।

३.मेडिकल कलेज सञ्चालकहरुको खुलेआम दा’दागि’री, विद्यार्थीको आवाज सुन्दैन सरकार

काठमाडौं । नेपालमा पछिल्लो बर्षहरुमा सबै भन्दा धेरै विद्यार्थीहरु आ’न्दो’लित हुने र विवादित बनेको छ, चिकित्सा शिक्षा संकाय । राजनीतिक दलको आड–भरोसामा नेता र व्यवसायीहरुले मनलाग्दी खोलेका मेडिकल कलेजहरुले चर्को शुल्क असुल्दै आएका छन् । यसै विषयमा सरकारको चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले ट्युसन, ल्याब, लाइब्रेरी लगायत सबै शुल्क समेटेर उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ ।
भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *