अस्ट्रेलियामा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ? जान्नुहोस।

२०७६ कार्तिक १८, सोमबार १६:०९ गते २०७६ कार्तिक १८, सोमबार १६:०९ गते २०७६ कार्तिक १८, सोमबार १६:०९ गते

अस्ट्रेलिया : अस्ट्रेलियामा यसरी ढु*कुटी खेल्नु कत्तिको जोखि*मपूर्ण हुन्छ ? जानिराखौ ! साथीहरुले महिनाको ५०० डलरको ढु’कुटी खेलौं भनेर निकै द’वाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढु’कुटी खे’ल्नु कत्तिको जोखि’मपूर्ण हुन्छ ?बाध्य’तावश वचत गर्ने बानीको विकास र भोलि चाहिएको बेलामा पैसा सजिलै चलाउन सकिने आ’शामा साथी–साथी मिलेर ढु’कुटी खेल्ने चलन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायमा व्यापक रुपमा बिस्तार हुँदै गएको देखिन्छ ।तर, ढुकु’टीभित्र रहेका विकृति र अनुभवलाई विभिन्न स्रोतबाट सुन्न पाइरहेको हुँदा ढुकुटी खेल्दा हुने जोखिमको बारेमा पनि जानकारी राख्नु पर्दछ ।सबैभन्दा पहिलो कुरो त, यसको कानूनी रुपमा अभिलेख नरहने हुँदा ढुकुटी खेलाउने व्यक्तिलाई तल–माथि केही भयो भने बाँकी पैसा कसले तिर्ने भन्ने प्रष्ट हुँदैन ।

यस्ता घटना बिरलै हुन्छन् तर हुनै नसक्ने भन्ने चाहिँं होइन । त्यसैले लामोभन्दा छोटो समयमा सकिने ढुकुटी खेलेर यो जोखिमलाई थोरै भए पनि व्यवस्थापन गर्न सकिन्छ । दोस्रो कुरा, साथीभाइको नाता र पैसाको नाता फरक हुन्छ भन्ने कुरामा पनि तपाईंं जानकार हुनु पर्दछ । पैसाको कुरामा किचकिच परेर थुप्रै मित्रताहरु टुट्ने र शत्रुतामा बदलिने गर्दछन् ।त्यसैले,ढुकुटी खेल्नुभन्दा अगाडि कस्ता–कस्ता मान्छे सदस्य छन् र भोलि मैले तिनीहरुसँग कसरी डिल गर्न सक्छु भनेर पूर्व–अध्ययन गरिनु पर्दछ । तेस्रो कुरा, सकिन्छ भने चिठ्ठा तानेर खानेभन्दा पैसा छोडेर खाने ढुकुटी अलि तार्किक हुन्छ ।

समयसंँगै पैसाको मूल्य अवमूल्यन हुने हुँदा पैसा छोडेर खाने ढुकुटीमा अन्तिममा खाने व्यक्तिलाई पनि केही राहत महसुस हुन्छ । अन्तिम तर महत्वपूर्ण कुरा चाहिँ, यस्ता ढुकुटी खेल्ने बारेमा निर्णय गर्दा घरपरिवारमा सल्लाह गर्नु बेस हुन्छ ।सामूहिक रुपमा गरिने निर्णयले भोलि कथंकदाचित पैसा फसिहाल्यो भने पनि पारिवारिक मनमुटावमा केही कमी ल्याउने आशा गर्न सकिन्छ । – साभार नेपालि पत्र

यो पनि पढ्नुहोस ! अस्ट्रेलियाको सिड्नीमा यौ’न दु’र्व्यवहार भएको सिसिटिभी फुटेज सार्वजनिक…सिड्नी । अस्ट्रेलियाको सिड्नीमा यौ’न दु’र्व्यवहार भएको सिसिटिभी फुटेज एनएसडब्ल्यू प्रहरीले सार्वजनिक गरेको छ । अघिल्लो साता एक युवतीमाथि एक महिलामाथि इनर सिड्नी लेनवेमा यौ’न दु’र्व्यवहार भएको भिडियो प्र’हरीले शुक्रवार सार्वजनिक गरेको हो । क्लबबाट आएकी ती महिला आफ्नो साथीहरूबाट अलग भएपछि उनीमाथि यौ’न हम’ला भएको थियो ।सार्वजनिक भिडियोमा युवतिलाई तानेर सिड्नीको एक गल्लीतिर लगेको देखिएको छ । उक्त घटना आइतबार बिहान २ः३० बजेको समयमा भएको प्र’हरीले बताएको छ । प्रहरीले उक्त दु’व्र्यवहार गर्ने व्यक्तिको पहिचान गर्नको लागि उक्त भिडियो सार्वजनिक गरेको बताएको छ । प्र’हरीका अनुसार २२ वर्षीया सिड्नीकी युवतीसँग पुरुषले नजिक हुन खोजेका थिए । त्यसपछि ती महिला र पुरुष केहीसमय सँगै हिडेर केही अघि बढेपछि उक्त पुरुषले युवतीमाथि दु’व्र्यवहार गरे’का थिए ।

उक्त पुरुषले यौ’न दु’व्र्यवहार गरेपछि उक्त युवतीले आफ्नो साथीलाई बोलाएर सुथरल्याण्ड अस्पताल गएर घ’टनाको उजुरी दिएकी थिइन् । घ’टनाको भिडियो सार्वजनिक गरेपछि एनएसडब्ल्यू प्रहरी निरिक्षक गाभिन विकले यौ’न हमला धेरै ग’म्भीर अ’पराध भएको बताएका छन् । उनले यौ’न दु’व्र्यवहार गर्ने पुरुषको भारतीय उपमहाद्वीपतिरको हुनसक्ने बताएका छन् । उनका अनुसार १७० सेन्टिमिटर उचाई रहेको पुरुषले सेतो टिसर्ट, गाढा रंगको लामो पाइन्ट र चश्मा लगाउको बताएका छन् । यदी कसैले उनलाई चिनेमा प्र’हरीलाई खबर गर्न समेत भनेका छन् । – नेपाली पत्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *