शास्त्रका अनुसार महिला यी ३ राशि भएका पुरुषलाई पाउन मरि’हत्ते गर्छन् युवतीहरू

२०७६ कार्तिक १९, मंगलवार ११:५९ गते २०७६ कार्तिक १९, मंगलवार ११:५९ गते २०७६ कार्तिक १९, मंगलवार ११:५९ गते

काठमाडौँ– ज्योतिष शास्त्रका अनुसार यस्ता केही राशिहरू पनि छन् जुन राशि भएका पुरुषहरू प्रति महिलाहरू धेरै नै आकर्षित हुन्छन् । धेरै जसो युवतीहरूको आफ्नो उमेर परिपक्व भैसकेपछी आफ्नो जीवन साथीको बारेमा हर समय सोच्ने गर्दछन् । कि धेरै माया गर्ने असल जीवन साथी परोस् ।यसो त केटाहरूले नसोच्ने भन्ने पनि होइन । केटाहरूले पनि आफ्नो जीवनमा एउटा दुख सुखमा साथ दिने राम्री श्रीमती परोस् भन्ने कुरा सोचिरहेका हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आज हामीहरू यस्ता केही राशिको बारेमा बताउन गएका छौ जुन राशि भएका महिलाहरू पुरुष प्रतिआकर्षित हुने गर्छन्।

सिंह राशि : सिंह राशी भएका पुरुषहरु आकर्षक हुनुको साथै प्रेमीका प्रति बफादार हुने गर्छन् । उनीहरु आफ्नो प्रमिकालाई खुसी बनाउन हर तरिकाले प्रयासरत हुने भएकाले युवतीहरु यो राशीका पुरुषसँग मरिहते गर्छन् । प्रेमिकालाई आफ्नो मुटु जतिकै ठान्ने भएकाले जस्तो सुकै हद पनि पार गर्न सक्षम हुन्छन् ।मकर राशि : यो राशी भएका पुरुषहरु आफ्नो स सानो कुरामा पनि खुसी हुने गर्छन् । उनीहरु आफ्नो प्रेमीलाई खुसी बनाउन धेरै तरिका लगाउँछन् । बोलीमा मात्र हैन व्यवहारमा पनि सफा भएको कारण यो राशी भएका पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन् ।कन्या राशि : कन्या राशी भएका पुरुषहरु निकै भावुक हुने गर्छन् । यो राशी भएका पुरुषहरुले आफ्नो प्रेमीका हरेक भावनालाई कदर गर्छन् । प्रेमीकालाई दुख नहोस भन्ने मनाशय बोकेका हुन्छन् । उनीहरुले आफ्नो प्रेमीकाको गल्तीमा सजिलै माफी दिन सक्ने खुबी भएका हुन्छन् ।

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *