‘तीनकुनेमा सम्झाउन गएको हुँ, सम्पर्क नभएपछि फर्किएँ’
१५ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् ।सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् ।…