Month: २०७६ पुष १५, मंगलवार ००:३२ गते

कपिलवस्तुको गाउँपालिकामा कर्मचारीको अभाव मन्त्री हृदेश त्रिपाठीलाई अध्यक्ष थापाले गरे माग ।

धीरज काेरी/मंसिर १४ गते, कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदेश त्रिपाठीलाई भेटेर कर्मचारीको समस्या दर्साउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न अनुरोध…

काठमाडौं-अष्ट्रेलिया सिधा उडानका लागि पहल

क्यानबेरा। नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलियाबीच गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै…

प्रशिक्षकमा फर्किएका आर्तेतालाई गम्भीर धक्का, घरेलु मैदानमै आर्सनल पराजित

आफूले पहिले खेलेको क्लबमा प्रशिक्षकका रुपमा फर्किएका मिकेल आर्तेताका लागि घरेलु मैदानमा भएको खेलमा अति पीडादायी बनेको छ ।आर्सनलको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेपछिको पहिलो घरेलु मैदानमा भएको खेलमा आर्तेताले हार…

म्यानचेस्टर सिटीको २-० ले विजयी

आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटी २-० ले विजयी भएको छ। उसले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको हो। जितसँगै जारी लिगमा म्यानचेस्टर सिटीको दोश्रो…

कार बिस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ : बिस्फोटको जिम्मा कसैले लिएन

अफ्रिकी मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ। राजधानी मोगादिशुस्थित सुरक्षा जाँच केन्द्रमा बिहानको व्यस्त समयमा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ। मृत्यु हुनेमा…

इन्टरनेट बन्दका कारण प्रति घण्टा ४ करोड घाटा

भारत। भारतमा नागरिकता संशोधन ऐनविरुद्ध आन्दोलन चल्दै गर्दा इन्टरनेट बन्दका कारण प्रति घण्टा ४ करोड नेपाली रूपैयाँ बराबरसम्मको घाटा व्यहोर्नु परेको जनाइएको छ।इन्डिया टुडेले जनाएअनुसार भारतीय मोबाइल अपरेटरहरूको यस्तो घाटाका…

भ्रमण वर्ष २०२० : चाँगुनारायण देखि नगरकोट पदयात्रा

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिवार चाँगुनारायण नगरकोट पदयात्रा सम्पन्न गरेको छ । भ्रमण वर्षका लागि पदमार्गको पहिचान गरी विश्वसम्पदा सूचीमा रहेको…

यतिबेला सुत्नुभयो भने धनको नाश : हेर्नुहोस के गर्ने

हिन्दू धर्म शास्त्रमा विभिन्न विषय बारे व्याख्या गरिएको हुन्छ । खानपान देखि शयन, निन्द्रा, सपना आदीका बारेमा पनि धर्मशास्त्रमा व्याख्या गरिएको पाउँछौं ।धर्मशास्त्रका अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार…

रुसी सेनामा थपिइयाे हाइपरसोनिक मिसाइल

रुसले ध्वनिभन्दा २७ गुणा तीव्र गति भएको हाइपरसोनिक मिसाइल आफ्नो सेनामा समावेश गरेको छ ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो मिसाइल परमाणु क्षमतायुक्त भएको र आवाजको गतिभन्दा २७ गुण तीव्र गति…

मास्टर सेफ गोपाल सिंह नेतृत्वको ढावा संचालन

समिर नेपाल/काठमाडौं, १२पौष – पुरानो बानेश्वर स्थित डाईनिङ पार्क रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा गोपाल सिंह द ढावा संचालनमा आएको छ ।उक्त ढावा पौष १० गते देखी संचालनमा आएको हो ।…