सुबास बेल्बासे मंसिर १९ बुटबल रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देहिद्धरा मानव सेवा अाश्रम बुटवलमा खाध्यान्न वितरण गरेको छ। संस्थाकन अध्यक्ष रेशम खड्काको जन्म दिनको अवसर पारेर उप्त कार्यक्रम गरेको हो। कार्यक्रमा बोल्दै खड्काले दुखी असाहयलाई अाफुले सहयोग गर्न पाउँदा अत्यान्त गौराम्वित र भाग्यमान भएको र भोलिको दिनमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताए।
सो कार्यक्रममा बोल्दै तिलोत्तमा जेसीजका अध्यक्ष जय प्रकाश भट्टराईले खड्काले गरेको सरहानिय कार्यको पंशंशा गर्नुभएको थियो र भोलीको दिनमा दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन अाग्रह गर्नुभयो। कार्यक्रमा अाश्रमका संचालक शेर बहादुर गोतनमेले धन्यबाद ज्ञापन गर्नुभयो कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष नवीन थापा खड्काकि माता र जीवन संगिनीको पनि उपस्थित रहेको थियो कार्यक्रमको संचालन कृष्ण भण्डारीले गर्नुभएको क्लबका सदस्य महेश शर्माले जानकारी दिनुभयो।
Views: 0