धीरज काेरी/कपिलवस्तु,मंसिर २२। कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ६ मा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
श्री माध्यमिक विद्यालय बुटहनियाँ विद्यालयकाे प्रमुख राम बहादुर चाैधरी काे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।
विद्यालय वाट सहभागी भएका बालबालिकाहरु प्रथम लक्ष्मी समुह, द्वितीय पार्वती समुह, तृतीय सीता समुह ,सन्तवना सरस्वती समुह र अर्को सन्तवना राधा समुह प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार दिएर सम्मान गरिएको थियोे ।
लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम मा ६० जना बालबालिका र किशोर किशोरी लगायत काे सहभागिता रहेेकाे थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0