मोडल प्रतियोगीले खुवाय आश्रमका ४५ असहायहरुलाइ खाना खुवायका छन ।

२०७६ पुष ९, बुधबार १०:२२ गते २०७६ पुष ९, बुधबार १०:२२ गते २०७६ पुष ९, बुधबार १०:२२ गते

राजकुमार दर्जी/बुटवल – Ak innovation द्वारा आयोजित ” The Rising Model Season 2 का प्रतियोगी ले बुटवल स्थित मानव सेवा आस्रम मा असायह तथा अनाथ लक्ष्मी नारायण हरुलाई खाना खुवायर खुसी साटेका छन ।

” कार्यक्रम को अवधी मा गरिएको Social Task अन्तर्गत सन्कलित रकम को प्रयोग गरेर मानव सेवा आस्रम मा खाना खुवाएको कुरा AK INNOVATION का Founder अन्जन कुन्वर जि ले बताउनुभयो ।
कार्यक्रम मा बोल्दै आबिस्कार पराजुली ज्यु ले ” बुट्वल मा धेरै सौन्दर्य प्रतियोगिता भैरहेको बेला , आफ्ना प्रतियोगी हरु लाई समाज सेवा मा उत्प्रेरित गर्नु आफैमा उल्लेखनीय र पृथक कार्य रहेको ” बताउनुभयो ।
सेवा गर्न का लागि कुनै विशेष महोत्सव नै कुरिरहनु पर्दैन भन्ने कुरा मानव सेवा आस्रम रुपन्देही कि संयोजक सरु अधिकारिले बताउनुभयो ।
कार्यक्रम को संयोजक को रुपमा काब्या पोख्रेल ले योग्दान पुराउनुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *