अमेरिकामा किशोरीले गरिन् विमान चोर्ने कोशिश गरेपछि

२०७६ पुष ११, शुक्रबार १२:४० गते २०७६ पुष ११, शुक्रबार १२:४० गते २०७६ पुष ११, शुक्रबार १२:४० गते

मेरिकाको क्यालिफोर्नियामा १७ वर्षीया एक किशोरी लुकीलुकी विमानस्थलमा पसिन् र सानो विमान उडाउने कोशिश गरिन् ।तर उनको प्रयास सफल भएन र उनले विमानलाई एउटा भित्तोमा लगेर ठोकाइन्। घटना फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।

विमानस्थल प्रहरी प्रमुख ड्यु बेसिंगरले बताएअनुसार, किशोरीले विमानको इन्जिन स्टार्ट गरिन् । त्यसपछि विमान सिक्रीहरूले बनेको भित्तोमा ठोकिन पुग्यो ।किशोरी सैन्य क्षेत्रभन्दा लगभग ४०० मिटर टाढा रहेको पर्खालबाट भित्र पसेकी थिइन् ।विमान चोरी गर्ने कोशिश गरेकोमा उनलाई पक्राउ गरिएको छ ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *