यतिबेला सुत्नुभयो भने धनको नाश : हेर्नुहोस के गर्ने

२०७६ पुष १२, शनिबार १९:५९ गते २०७६ पुष १२, शनिबार १९:५९ गते २०७६ पुष १२, शनिबार १९:५९ गते

हिन्दू धर्म शास्त्रमा विभिन्न विषय बारे व्याख्या गरिएको हुन्छ । खानपान देखि शयन, निन्द्रा, सपना आदीका बारेमा पनि धर्मशास्त्रमा व्याख्या गरिएको पाउँछौं ।धर्मशास्त्रका अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्‍याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्‍याउनुको साथै हानिकारक मानिन्छ ।

यी हुन् सुत्नै नहुने तीन समयघाम झुल्किएपछिशास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।मध्यान्नको समयमध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन ।

यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ । घाम अस्ताउने बेला :घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *