Month: २०७६ पुष १२, शनिबार ०९:३० गते

पुस १५ गते सार्वजनिक बिदा

कास्की, १२ पुस: गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते…

नारायणगढ–मुग्लिन सडक अझै दुईहप्ता दिउसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले शुक्रबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप…

१० हजार रुपैयामा सांसदको अण्डरवियर र गन्जी मागे पछि स्थानीय नेता कुटिए

कपिलबस्तु, पौष १० कृष्णनगरका स्थानीय नेता श्याम मिश्राले प्रतिनिधी सभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहको अण्डर वियर र गन्जी मागे पछि उत्पन्न विवादमा नेता मिश्रा उपर हातपात…

बुद्धभुमिमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता सुरु

धीरज कोरी/कपिलवस्तु,१० पुष वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौलीको कार्यालयको सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदनमा…

अमेरिकामा किशोरीले गरिन् विमान चोर्ने कोशिश गरेपछि

मेरिकाको क्यालिफोर्नियामा १७ वर्षीया एक किशोरी लुकीलुकी विमानस्थलमा पसिन् र सानो विमान उडाउने कोशिश गरिन् ।तर उनको प्रयास सफल भएन र उनले विमानलाई एउटा भित्तोमा लगेर ठोकाइन्। घटना फ्रेस्नो योशिमाइट…

फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

चरीकोट, ११ पुस : दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति भएको आगलागीमा उद्योगमा रहेको…

वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयद्धारा जग्गा दान

धीरज कोरी/कपिलवस्तु,पुष ११/विजयनगर कपिलवस्तु जिल्ला काे विजयनगर गाउँपालिका अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीयले जग्गा दान गरेका छन् । बिहीबार वडा अध्यक्ष प्रेम बहादुर कलवार…

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई बुधबार ७० हजार घुससहित नियन्त्रणमा लिएको छ ।उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग…

मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जित्न सफल ।

समिर नेपाल/९ पौष – काठमाडौँ । मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई…

मोडल प्रतियोगीले खुवाय आश्रमका ४५ असहायहरुलाइ खाना खुवायका छन ।

राजकुमार दर्जी/बुटवल – Ak innovation द्वारा आयोजित ” The Rising Model Season 2 का प्रतियोगी ले बुटवल स्थित मानव सेवा आस्रम मा असायह तथा अनाथ लक्ष्मी नारायण हरुलाई खाना खुवायर…