Month: २०७६ मंसिर १८, बुधबार १८:४८ गते

नेपाल बिद्यार्थि संघ रुपन्देहिले भारतबिरुद्द जनदबाबको लागि बुटबलमा गर्यो चक्काजाम

सुबास बेल्बासे मंसिर १८ बुटबल नेपाल विद्यार्थी संघ रुपन्देहिले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकार विरुद्ध आज बुटबलको मिलनचोकमा चक्का जाम…

बाग्लुङ जीप दुर्घटना : बेपत्ताको शव फेला, मृतकको संख्या १५ पुग्यो

१८ मंसिर, गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला…

श्रममन्त्री यादवलाई रक्सी उपहार दिन पुगिन् चिनियाँ राजदूत यान्छी

काठमाडौं । नेपालका राजनीतिककर्मी, पत्रकार लगायत समाजका विभिन्न प्रभावशाली व्यक्तिहरुलाई उपहार दिएर प्रभावित गर्न खोजेको आरोप लागिरहदा चिनियाँ राजदूत नवनियुक्त एक मन्त्रीलाई रक्सी उपहार लिएर गएको तस्विर सार्वजनीक भएको छ…

गढिमाई मेलामा विधिपुर्व बलि प्रथा शुरु

विरगञ्ज, १८ मङ्सिर : विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ । बाराको…

१३औँ साग ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

मंसिर १८, २०७६ पोखरा : १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ। तीन…

सलमानको फिल्म व्वायकट गर्न ट्विटरमा ह्यासट्याग

एजेन्सी– बलिउडका सुपरस्टार सलमान खानका जब फिल्म रिलिज हुने समय आउँछ, भारतमा कुनै न कुनै विवाद सुरु भइहाल्छ । ५३ वर्षीय यी अभिनेताको अहिले फिल्म दबंग ३ रिलिज हुने संघारमा…

नेपाली क्रिकेट टोली बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित भएको छ। बलियो प्रतिद्वन्दीसामु फितलो ब्याटिङ गरेको नेपाली टोली १० विकेटले पराजित भएको हो।पहिला…

हारभित्रको भावुक कथा : नेपाली बाबाआमाकी भारतीय छोरी

काठमाडौं– १२ वर्षको उमेरमा ३ सय रुपैयाँ लिएर भाग्दै भारत पुग्दा गंगा थापालाई थाहा थिएन, किन भागें! लहलहैमा भागेर हिँडेका उनले जहाँ पुगे त्यहीँ भविष्य खोज्न थाले। उनकै भाषामा- ‘जीविकाकै…

ताैलिहवामा २८ अाैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्यताको साथ मनाइयो ।।

धीरज काेरी कपिलवस्तु,मंसिर १७। कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रुपमा मनाइएको छ। कपिलवस्तु नगरपालिकाकाे भवन वाट र्‍याली निकालेर प्रशासन चाैक हुँदै श्री बुद्ध पाद्धम माध्यमिक विद्यालय काे…

भारतको बिरुद्द सडकमा उत्रीयो बिध्यार्थी संगठन

१७ मंसिर २०७६, मंगलवार सुबास बेल्बासे बुटवल। बुटवलमा सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाली भूमि फिर्ता गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । नेपालको भू–भागलाई भारतले आफ्नो…