सलमानद्वारा किच्चा सुदीपलाई बिएमडब्लू उपहार

२०७६ पुष २३, बुधबार १०:५७ गते २०७६ पुष २३, बुधबार १०:५७ गते २०७६ पुष २३, बुधबार १०:५७ गते

एजेन्सी– सलमान खान आफ्ना नजिकका मानिसहरूलाई खुशी पार्ने विषयमा एकदमै माहिर छन् भन्ने कुरा त बाहिर आइरहकै कुरा भयो।यसैबीच उनले दवंग-३ का को-स्टार किच्चा सुदीपलाई पौने दुई करोड पर्ने बीएमडब्लू एम-५ गाडी गिफ्ट दिएका छन्।दवंग-३ मा खलनायकको भूमिकामा देखिएका सुदीपको अभिनयबाट खुशी भएर सलमानले सो उपहार दिएका थिए।सलमान उक्त कार लिएर घर आएको कुरा किच्चाले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए।

किच्चाले आफ्नो इन्स्टाग्राममा ‘राम्रो काम गरे‚ त्यसले आफूलाई पनि राम्रो हुने’ भन्दै सलमानसँगको तस्वीर पोस्ट गरेका थिए।सो कारको मूल्य १.७ करोड रहेको जनाइएको छ।किच्चालई सलमानले पहिला पनि आफ्नो ज्याकेट गिफ्ट गरिसकेका छन्।किच्चा दक्षिण भारतमा चर्चित भएपनि बलिउडमा उनको यो डेब्यू फिल्म हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *