धीरज काेरी/नवलपुर,२६ पुष/कावासाेती गण्डकी आज अनलाइन काे राष्ट्रिय स्तरकाे प्रशिक्षण, कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम कावासाेतीमा सम्पन्न भएको छ।
कार्यक्रम काे सुरुवात स्वागत मन्तव्य गण्डकी आज अनलाइन का संचालक समिति सदस्य ठाकुर कोइरालाले राष्ट्रिय स्तरकाे प्रशिक्षण, कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रममा आउनु भएको सम्पूर्ण स्वागत र गण्डकी आज अनलाइनलाई प्रदेश मात्र भएर नेपालकाे पहिलो अनलाइन बनाउनकाे लागि संचालक समिति र सम्बादाताहरुलाई आग्रह गर्नु भएको छ।
गण्डकी आज अनलाइन पत्रिकाका संचालक एवम् प्रमुख किरन भुर्तेल ले याे अनलाइन लाई विस्वास गरेर अाफ्नाे अनलाइन भनेर काम गर्न पत्रकारहरुलाई रगण्डकी आज अनलाइनले कुल अाम्दनीकाे २० प्रतिशत समाजमा लगाउने प्रतिबद्धता गर्नु भएको छ।
प्रशिक्षणमा पत्रकारकाे अचार सहिता,पत्रकारले कुन अवस्थामा के गर्ने, समाचार कसरी पत्ता लगाउने ,पत्रकार काे व्यहार कस्तो हुने र सुचना कसरी लिने यीहरु काे विषयमा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका काे उप सम्पादक नारायण शर्मा गर्नु भएको थियो ।
कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाका उप सम्पादक र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश का उपाध्यक्ष नारायण शर्मा ,गण्डकी आज का संचालक समिति का सदस्य, गण्डकी आज का सम्बादाता लगायत अन्य व्यक्तिहरु काे सहभागीता रहेकाे थियो ।
ब्लुन हेवन हाेटल मा सम्पन्न भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *