गायक लक्षमण पौडेलको “सुन्दर मेरो पाल्पा” गित सार्वजनिक

२०७६ माघ ११, शनिबार २०:२७ गते २०७६ माघ ११, शनिबार २०:२७ गते २०७६ माघ ११, शनिबार २०:२७ गते

समीर नेपाल/काठमाडौं ११ माघ – विगत लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएको नाम हो लक्षमण पौडेल।गायन र संगीतकार रुपमा चिरपर्चित पौडेलले बेनिको बजार जस्ता थुप्रै हिट गित बजारमा ल्याइसकेका छन् । मौलिक गितका सर्जक भन्नेर चिनिने पौडेल आफ्नो मौलिक भाषा,संस्कृतिक लाई जोगाइ राख्न र जग्रेना गर्न उदेश्यले गित हरु सिर्जना गर्ने गर्दछन् ।

पाल्पा जिल्लामा जन्मिएका गायक पौडेल बिगत केहि बर्ष देखि अमेरिका बस्दै आएका छन्। प्रवासमा बस्दै आए पनि आफ्नो मौलिकता गाउँ ठाँउलाई बिर्सिएका छैनन् उनले भर्मण बर्ष लाई लक्ष्यित गर्दै केहि समय पहिले ´सुन्दर मेरो पाल्पा` नामक गित बजारमा ल्याएका छन् । गायक लक्षमण पौडेल कै शब्द र संगित रहेको गितमा लक्षमण पौडेल र कलपना पौडेलको स्वर रहेको छ ।

यस गितको छायाकार मिराज अर्याल र हरिनारायण चौधरी रहेका छन् ।गित लाई वाराही कैसेट सेन्टर युटुब चैनल मार्फत बजारमा ल्याएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *