Month: २०७६ पुष २३, बुधबार १०:४५ गते

अमेरिकी सैनिक क्याम्पमा इरानको क्षेप्यास्त्र आक्रमण

काठमाडौं, २३ पुस:इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै…

दिनानुदिन सुनको भाउले नयाँ रेकर्ड राख्दै, यस्तो छ आजको भाउ

काठमाण्डौ। सुनको भाउ निरन्तर वृद्धि हुँदै गईरहेको छ। आज साताको दोश्रो दिन सोमबार सुनको भाउ पुन बढ्न गई एतिहासिक रेकर्ड राखेको छ। आज ५ सयले बढेर सुन प्रतितोला ७६ हजारमा…

ग्लोबल कलेजको ट्रेनिङ प्रयोगशाला संचालनमा

नेपालीको निजि शिक्षा क्षेत्रको हस्पिटलिटि व्यवस्थापन शिक्षामा फरक पहिचान बनाउन सफल ग्लोबल कलेजले ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याएको छ । जनवरी पाँच तारिखको दिन बाट ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याइएको छ ।…

नेपाली निर्माताले हिन्दी चलचित्र ´लैला मन्जु’ निर्माण गर्दै

काठमाडौं २०,पौष। नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले ‘लैला मन्जु’ नामक हिन्दी चलचित्र निर्माण गर्ने भएको छ ।एबी इन्टरनेशनलको बैनरमा निर्माण हुने चलचित्र ‘लैला मन्जु’ मा प्रेमराज प्रोडकस्न र मुरलीवाले प्रोडकस्नको…

बिहान स्कुल संचालन गरेको भेटिएमा कारवाही

नगर शिक्षा शाखाले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ । अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको…

मिस टूरिज्म एम्बेसडर वर्ल्ड २०२० को ताज नेपाली चेली शिलास्मालाई

समिर नेपाल/काठमाडौं । मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी…

मनी केयर बचत ऋण सहकारी संस्थाको आठोैं वार्षिक साधारणसभा सम्पन्न !

समिर नेपाल/पौष १९,काठमाडौं मनी केयर बचत ऋण सहकारी संस्थाको आठोैं वार्षिक साधारणसभा एक विशेष समारोह बिच काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्त कुमार पाण्डेको सभापतित्वमा आयोजिय कार्यक्रममा प्रमुख…

सप्ताहब्यापी कार्यक्रमको पुरस्कार बितरण तथा सम्मान कार्यक्रम सम्पन्न

सुबास बेल्बासे पौष १८ बुटबल ,स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको…

इन्डोनेसियामा २४ वर्ष यताकै ठूलो वर्षा, बाढीका कारण १६ जनाको मृत्यु

इन्डोनेसियामा २४ वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको छ। वर्षाका कारण राजधानी जाकर्तामा भिषण बाढी आउँदा १६ जनाको मृत्यु भएको छ।मंगलबार एक दिनमा परेको पानीले ठूलो समस्या निम्तिएको जनाइएको छ।…

शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

रोमानिया। रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ।राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो।पछि चिकित्सकहरूले विद्युतीय चक्कु…