भारतको जस्तै नेपालमा “भ्वाइस कल सित्तैमा र डाटाको मूल्य आधा घटाउँछौं” –चौधरी ग्रुप
काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको…