समिर नेपाल/काठमाडौं १८ माघ परदेश अनलाइन खबर। गायिका एवम् मोडेल सिम्पल खरेलको निर्देशनमा एवम् अभिनय रहेको´तिमी छौ रत`नामक गित सार्वजनिक भएको छ । गितमा सिम्पल खरेल संगै बिमल पुरिको समेत अभिनय रहेको छ। निकै सुन्दर दृश्यमा खिचिएको यो गितमा एक अर्का बिचको प्रेमभाव झलकेको देखिन्छ । धुर्व केसीको शब्द एवम् सुरज तामाङको संगित रहेको गितमा जमुना बन्जीत र सुरज तामाङको स्वर रहेको छ। पवन सुशलिङको छायांकन र सम्पादन रहेको छ भने निर्माण बिआर प्रोडकसनको रहेको छ । हेर्नुस् गित
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0