समिर नेपाल/गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको ´लौरी गोगनको`नामक गित सार्वजनिक भएकोछ।बिक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफि रहेको यो गितमा प्रकाश कटुवाल र सपना थापाको स्वर रहेको छ। प्रकाश खडका छायाकार रहेको यो गितलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।
प्रकाश कटुवाल र रेखा थापा लाई फिचरीङ गरिएको यो गितमा प्रकाश कटुवाल र रेखा थापाको बिचको ठुम्का देख्न सकिन्छ ।
हेर्नुस् भिडियो
https://www.youtube.com/watch?v=EOoEiBAdT5E&feature=youtu.be&fbclid=IwAR2dgKquzimxZokdasXp1iAiSiaduvmeuIEYNv15sSZdyENRLhMkgRJ-z3M
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0