नको वुहानबाट शुरू भएको नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजारभन्दा बढी पुगेको छ ।मंगलवार बिहान विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १ हजारभन्दा बढीको मृत्यु भएको जनाएको समाचार एजेन्सी सीएनएनले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट सोमवार मात्रै १ सय ८ जनाको मृत्यु भएको छ । संगठनका अनुसार मंगलवार बिहानसम्ममा १ हजार १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै ४३ हजार ९० जनामा रोग पत्ता लागेको छ । यस्तै हालसम्म ४ हजार बिरामी चीनको अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0