एक वर्षदेखि पानी पिएकी छैनन् यी महिला : यस्तो छ रहस्य

२०७६ फाल्गुन ३, शनिबार १०:०४ गते २०७६ फाल्गुन ३, शनिबार १०:०४ गते २०७६ फाल्गुन ३, शनिबार १०:०४ गते

कुनै पनि मानिस पानी नपिइकनै एक वर्षसम्म बाँच्न सक्छ? साझा उत्तर ‘सक्दैन’ नै आउँछ। तर इन्डोनेशियाकी एक महिला एक वर्षदेखि पानी पिएकी छैनन्। बालीमा बसोबास गर्ने ती महिलाको शरीरमा छुट्टै बदलावसमेत आएको एजेन्सीहरुले उल्लेख गरेका छन्३५ वर्षीया ती महिलाको नाम सोफी पार्तिक हो। उनी योगा प्रशिक्षक हुन्। साथै न्युट्रिसियन विशेषज्ञ पनि हुन्। उनले आफू एक वर्षसम्म पानी नपिइकनै बसेको र स्वास्थयको दृष्टिकोणले फिट रहेको बताएकी छन्। उनी आफूलाई पहिलेभन्दा बढी स्वास्थ भएको महसुस गर्छिन्।पानीको सट्टा उनी फलफूल खान्छिन्। फलफूलको जुस पिउँछिन्। कहिलेकाहीँ नरिवरको पानी पिउँछिन्।

उनी यसअघि आफ्नो अनुहारमा धेरै एलर्जी आउने समस्याबाट ग्रसित थिइन्। उपचार गराउँदा पनि ठीक नभएपछि उनको एकजना साथीले ड्राइ फास्टिङ गर्न सुझाएका थिए। ड्राइ फास्टिङको अर्थ पानी नपिइ बस्नु हो। यसले सोफीलाई धेरै राहत मिल्यो।सोफी बिना लिक्विड ५२ घन्टासम्म बस्न सक्छन्। उनी चाहन्छन्- बिना लिक्विड दस दिनसम्म बस्क सकुँ। पानीबारे सोफी भन्छन्- मान्छेहरु भ्रम छ पानी नपिए बाँच्न सकिन्न भनेर। स्वंय बन्ने हो भने आफ्नो इच्छालाई काबुमा राख्न सकिन्छ।सोफीको यो हर्कत देखेर उनका परिवार पनि आश्चर्यचकित छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *