शेखर लामाको निर्देशमा गित “कान्छी रे” सर्वजनिक

२०७६ फाल्गुन १४, बुधबार १५:२७ गते २०७६ फाल्गुन १४, बुधबार १५:२७ गते २०७६ फाल्गुन १४, बुधबार १५:२७ गते

काठमाडौं फागुन १४ शेखर लामाको निर्देशन “कान्छी रे” सर्वजनिक भएको छ । रोशन राइको र सुष्मा विश्वकर्माको स्वरमा तयार भएको गीतमा दिलकृष्ण श्रेष्ठको शब्द तथाको सङ्गित रहेको छ । यस गीत लक्षमण सुनारको इडिटमा तयार भएको हो । उत्त गीतमा शेखर लामा र सुमा लामिछानेको नृत्य रहेको छ । दोलखाको कालिन्चोकको निर्देशित यो भिडियोमा त्यहाको मनोरम वातावरण देखाइएको छ । यस भिडियोलाई टीपीजी इन्टरटेन्टमेनटले बजारमा ल्याएको हो ।पुरा विवरण भिडियोबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *