प्रदेश अनलाइन खबर। काठमाडौं । दि पाल्म ग्रुपको ब्यानरमा ‘टुल्की’ नामक चलचित्र निर्माण हुने भएको छ । सुदुरपश्चिम र हिमाली भेगको सत्यकथामा ‘टुल्की’ चलचित्रको निर्माण गर्न लागिएको हो। चलचित्रको निर्माण पक्षले चलचित्रका लागि कलाकारको खोजीको लागि आव्हान गरेको छ । मुख्य नायिका र दुई अभिनेताको लागी आबेद्न खुलाएको छ ।
यस चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुनार रहेका छन् भने निर्मातामा शेखर लामा र हरि श्रेष्ठ रहेका छन् ।निर्माता लामाका अनुसार चलचित्रको छायांकन बैशाख बाट प्रारम्भ गर्ने तयारीमा छौ यसको छायांकन हिमाली भेगका मुगु, डोल्पा, जुम्ला लगाएत जिल्लाहरुमा गरिनेछ । कला र क्षमता भएका कलाकार हामी सङ्ग जोडीन सक्नु हुनेछ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0