ग्यास लिक हुँदा एकै परिवारका ५ जनासहित ७ जनाको मृत्यु : घातक ग्यासबाट यसरी बचौँ
काठमाडौ । ग्यास लिक हुँदा एकै परिवारका ५ जनासहित ७ जनाको ज्यान गएको छ । भारतको उत्तर प्रदेश राज्यको सीतापुरमा आज बिहान ७ जनाको लाश भेटिएको अधिकारीहरुले जानकारी दिएका छन्…