बहिनीको ‘इन्गेजमेन्ट’मा चितवनजाँदा दुर्घटना परि, नायिका शर्मिला को निधन !
गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको निधन भएको छ ।…