जब ट्रम्पले झुक्किएर कोरोना संक्रमित व्यक्तिसँग हात मिलाए

२०७६ फाल्गुन २७, मंगलवार ०९:५५ गते २०७६ फाल्गुन २७, मंगलवार ०९:५५ गते २०७६ फाल्गुन २७, मंगलवार ०९:५५ गते

अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए।वासिङ्टननजिक नजिक फेब्रुअरीमा भएको उक्त कार्यक्रममा ट्रम्प र पेन्ससहित कैयौं क्याबिनेट सदस्य र ह्वाइट हाउसका शीर्ष अधिकारी सहभागी भएका थिए। कार्यक्रम आयोजक अमेरिकन कन्जरभेटिभ युनियनले रोग नियन्त्रण र रोकथाम केन्द्रलाई उद्धृत गर्दै शनिबार ट्विट गरेको छ। ‘यो भाइरस सम्मेलनभन्दा अघि नै फैलिएको थियो।

न्युजर्सीका एक अस्पतालले सहभागी एक व्यक्तिको जाँचमा पोजेटिभ पाएको बताएको छ।’ एजेन्सीलाई उधृत गर्दै आजको नेपाल समाचरपत्रले खबर छापेको छ।युनियनका प्रमुख म्याट स्केल्पले वासिङ्टन पोस्टलाई आफूले संक्रमित व्यक्तिसँग कुरा गर्दा उनले सम्मेलनमा अन्तिम दिन मञ्चमा ट्रम्पसँग हात मिलाएको बताएको जानकारी दिएका छन्। कोरोना भाइरस ह्वाइट हाउसनजिक पुगेको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘म चिन्तित छुइनँ। कोरोना भाइरस फैलिरहे पनि मेरो चुनावी अभियान जारी रहन्छ।’

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।

वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *