प्रदेश अनलाइन खबर । समीर नेपाल।काठमाडौं ५ फागुन आज बिहान भारतको मुम्बई बाट नेपाल आउदै गरेका रौतहट जिल्ला राजपुर नगरपालिका वडा नं ७ का ३५ वार्षिय सदरे आलम नेपाल भारत नाकाको बैरगनियामा ज्वोरो,रुघा- खोकीले ग्रसित अवस्था एक रेल्वे स्टेशनको नजिकै रहेको औषधि पसलमा पुगेर आलमले आफू लाई कोरोना भाइरस लागेको आशंका गर्दै औषधि मागेको र नाम ठेगाना नोट गरे पछि ती व्यक्ति फरार भएका छन् ।औषधि पसलले भारतीय प्रहरी र हिन्दुस्तान टाइम्स का पत्रकारलाई खबर गरेर आलम फरार भएको र खोजीगर्न आग्रह गरेका थिए। आलम लाई भारतीय प्रहरीले पक्राउ गर्न पछ्याए पनि आलम सिमा नाका पार गरेर रौतहटको गौर तर्फ प्रवेश गरेको सिमानाका प्रहरी अधिकारीले जानकारी गराएका छन् ।
भारतीय प्रहरीले रौतहटका प्रहरीलाई कोरोना भाइरसको आशंका गरिएका सदरे आलम फरार भएको र नेपाल तर्फ प्रवेश गरेको जानकारी गराएका थिए ।रौतहट प्रहरी प्रमुख न्युज अभियानको प्रतिनिधि सङ्ग कुरागर्दै कोरोना भाइरसका आशंकित सदरे आलम हामीले खोज्न प्रहरी परिचालन गरिसकेका छौं। आलम अहिले सम्म फेला परेका छैनन् ।यो पनि बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।
पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।
Views: 0