लक- डाउन पछीको नेपाल तस्बिरको साथमा – कोरोना भाईरस

२०७६ चैत्र १२, बुधबार ००:३३ गते २०७६ चैत्र १२, बुधबार ००:३३ गते २०७६ चैत्र १२, बुधबार ००:३३ गते

समिर नेपाल/सरकारले आज बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरे संगै काठमाडौं लगाएत देशैभरीको आवतजावत पुर्ण रुपमा ठप्प भएको छ । घर बाहिर मान्छेहरु निस्केका छैनन् । सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर निस्किन मिल्दैन भनेर भनिसकेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *