झिंगा बाट पनि सर्छ कोरोना भाइरस

२०७६ चैत्र १३, बिहीबार ०१:३८ गते २०७६ चैत्र १३, बिहीबार ०१:३८ गते २०७६ चैत्र १३, बिहीबार ०१:३८ गते

समिर नेपाल – संक्रमण भएको व्यक्तीसँगको सम्पर्कबाट मात्र नभइ झींगाबाट पनि कोरोना सर्न सक्ने तथ्य फेला परेको छ। हालै चीनको बुहानमा कोरोना संक्रमित व्यक्तिहरुमा गरिएको अध्ययन अनुसार मानिसको दिसामा लामो समयसम्म कोरोनाका जिवाणु जीवित रहने पाइएको छ। कोरोना संक्रमण भएका विरामीले यदि शौचालयमा दिसा नगरि खुल्ला स्थानमा गरेमा त्यहाँबाट झींगाले कोरोना सार्न सक्ने अध्ययनले देखाएको हो। यस बारेमा भारतीय महानायक अमिताभ बच्चनले एक ट्वीट गर्दै खुल्ला स्थानमा दिसा नगर्न आग्रह गर्दै यदि यो वानी नछोडे यसले पनि कोरोना फैलाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अमिताभले सबैलाई शौचालयमा मात्र शौच गर्न आग्रह गरेका छन्। खुल्ला स्थानमा शौच गर्दा झींगाले अन्य विमारीको अतिरिक्त कोरोना पनि सार्न सक्ने भन्दै अमिताभले आफ्ना शुभेच्छुक समर्थकलाई सचेत गराएको ट्वीटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रीट्वीट गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *