पाल्पा। रिब्दिकोट-२ देउरालीमा कोविड़-19 को संक्रमण बाट बच्न आदर्श माविमा ५ शैया सहितको क्वारेन्टाइन तयार भएको छ। स्रोतका अनुसार तेस्रो मुलुक बाहिर बाट आउने हरुलाइ क्वारेन्टाइनमा राखिनेछ । गाउँपालिकाको पहलमा यस बिद्यालयमा क्वारेन्टाइन तयार पारिएको र थप शैया आवश्यक परेमा उपलब्ध हुने रिबदिकोट गाउपालिका वडा नम्बर 2 का वडा सदस्य कृष्ण प्रसाद अधिकारीले प्रदेश अनलाइन खबर संग जानकारी दिनुभयो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0