कोरोना भाइरस लागेको भन्दै श्रीमतीलाई बाथरुममा थुनेपछि…
एजेन्सी, २० फागुन : कोरोना भाइरसबाट संक्रमित हुने डरले एक व्यक्तिले श्रीमतीलाई बाथरुममा थुनेका छन् ।एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको…