Month: २०७६ चैत्र १३, बिहीबार ०१:२६ गते

एकै दिन २ सय ५४ जनालाई राखियो क्वारेन्टाइनमा

समिर नेपाल/डोटि चैत १३ – भारतका विभिन्न शहरमा मजदुरी गरि कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका डोटीका दुई सय ५४ जना जिल्लामा ल्याइएका छन्। ल्याइएका सबैलाई क्वारेन्टाइनमा राखिएको डोटीका प्रमुख जिल्ला…

एनसेलले ल्यायो अहिलेसम्म कै सस्तो योजना !!

समिर नेपाल/काठमाडौं १३ चैत सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाई नै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवामाथि निर्वाध पहुँच झनै महत्वपुर्ण हुन्छ। विश्वव्यापी…

कोरोना भाइरसको महामारीमा कुन देशको अवस्था कस्तो ???

समिर नेपाल/काठमाडौं १३ चैत डिसेम्बरको अन्तिमबाट चीनको वुहान सहरबाट फैलिन थालेको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । पहिले एक लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो । दुई…

कोरोना चेक सरकारी अस्पताल ले मात्र गर्नु पर्ने हो?? – गणेश कुँवर

गणेश कुँवर/एस्तो सोच मलाई मात्र आको होकी अरु लाई पनि आको छ?? कि मैले नबुझेको हो??? मैले नबुझेको कुरा, अगी पछि औसधि उपचारको नाममा देश भरि ठुला ठुला अस्पताल, मेडिकल…

नेपाल टेलिकमको रिचार्ज गर्दा अब सिधै डबल हुने !!

समिर नेपाल/काठमाडौं १२ चैत नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड…

नेपालमा फेरि एकजना नयाँ व्यक्तिमा कोरोना पोजेटिभ : टेकु अस्पताल

काठमाडौं १२ चैत। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।नेपालमा…

काठमाडौंबाट सामान बोक्ने कन्टेनरभित्र लुकेर भाग्ने ५२ जना पक्राउ

काठमाडौं १२ चैत। प्रदेश अनलाइन खबर। सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा चढेका उनीहरुलाई गएराति…

रूसमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

रूसमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छरसिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। Views: 0

डाक्टरलाई अभाव भएको पीपीई मन्त्रीको बुढाले फोटो खिच्न प्रयोग गर्दै

काठमाडौं १२ चैत .कोरोना भाइरसको संक्रमणले विश्वलाई चुनौती दिइरहेको छ। नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले मंगलबारबाट देश एक साताका लागि लकडाउन गरेको छ। यहि बीच कोरोना भाइरसको…

सरकारले लकडाउन गरेपछि ग्राहकलाई नेपाल टेलिकमको नयाँ योजना

काठमाडौं १२ चैत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि नेपाल सरकारले लकडाउन गरेपछि नेपाल टेलिकमले ग्राहकलाई पर्ने असुविधाप्रति ध्यान दिँदै हितका लागि विभिन्न सेवाहरु ल्याएको छ। टेलिकमले विभिन्न सेवाहरुको…