Month: २०७६ चैत्र ९, आईतवार २०:३२ गते

एक जना नेपालीमा पनि भेटियो कोरोना भाइरस

समिर नेपाल/काठमाडौं ९ चैत पर्साको वीरगञ्जका एक जनामा कोरोनाको संक्रमण भेटिएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । ती व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको…

कहिले रोकिन्छ कोरोनाभाइरस ? सामान्य अवस्था हुने कहिले ?

बिबिसी। विश्वका प्रमुख स्थलहरू खाली छन्।विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका…

कोरोनाको माहामारीमा बैंकले व्याज र किस्ता मिनाहा गर्नुपर्छ : दिपेन्द्र कँडेल (भिडियोसहित)

परदेश अनलाइन खबर। काठमाडौं, ७ चैत्र । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कोरोना भाईरसको प्रभाव नेपाली अर्थतन्त्रमा समेत परिसकेकोले अब नेपालीहरुले बैंकको ब्याज र किस्ता आगामी २०७७ सालको पुष मसान्तसम्म…

रक्तदानपछि बिस्कुट नपाएको रिसमा एक युवकले आफ्नै रगत पिए

ऐजेन्सी। विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घटना घटेको छ ।रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रगत आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम…

‘घरबाट बाहिर ननिस्कन काठमाडौंबासीलाई सरकारको आग्रह, कोरोना छैन भन्ने कुनै ग्यारेन्टी छैन’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि अत्यावश्यक कामबाहेक काठमाडौंबासीलाई बाहिर ननिस्कन र भिडभाडमा नजान सरकारले आग्रह गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले…

श्रीपशुपतिनाथ मन्दिरको दर्शन गरी आज शुक्रबारको राशिफल पढ्नुहोस् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ ।…

एसइई परीक्षा : विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह : बाँकी परिक्षा यस्तो

भक्तपुर, ६ चैत : सरकारले (आज) बिहीबारदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् ।बुधबार…

कोरोना भाइरसको आशंका लागेर अस्पतालबाट हाम्फाली आत्म*हत्या ।

भारत : कोभिड-१९ कोरोना भाइरसको आशंका गरिएका बिरामीले दिल्लीको सफदरजंग अस्पतालबाट हाम्फालेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार अस्पतालको सातौं तलाबाट हाम्फालेर आत्म*हत्या गरेबा हुन्। उनको उमेर बाहेक अन्य परिचय नखुलाएको…

नेपालकै होची २५ बर्षीय गीताले मिठो गित सुनाएर सबैलाई भाबुक भईन !!

स्वयम्भु नजिकैको व्यस्त सडकमा पैदल हिँड्नेदेखि सामान किनबेच गर्नेसम्मको घुईंचो छ । यही व्यस्त सडकको एक छेउमा स्याङ्जाकी गीता भुषाल पनि हुनुहुन्छ । शारिरीक रुपमा अशक्त उहाँले बिभिन्न प्रकारका खेलौना…

चलचित्र ‘बेल बटन’मा अक्षय कुमारको श्रीमती बन्दै बाणी ।।

बलिउडमा नायिका बाणी कपुरले हिट चलचित्र दिइरहेकी छिन् । उनी अभिनित चलचित्र ‘वार’ले बक्स अफिसमा ब्ल्कबस्टरको व्यापार गर्यो । तर, उनले बलिउडमा अपेक्षित सफलता भने पाएकी छैनन् । उनै, बाणी…