नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)

२०७६ चैत्र २०, बिहीबार २०:३८ गते २०७६ चैत्र २०, बिहीबार २०:३८ गते २०७६ चैत्र २०, बिहीबार २०:३८ गते

नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन्।

छैटौं कोरोना संक्रमित पनि विदेशबाटै नेपाल आएका युवक हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ, दोस्रो र छैठौं संक्रमित कतारबाट चैत ४ एउटै प्लेनमा आएका थिए। उनीहरु कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ। ४ जना आईसाेलेसनमा छन् भने २ जना उपचार पछी घरफर्किसकेकाे अवस्था छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *