काठमाडौं २० चैत माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभीड -१९) को प्रभाव विश्वभरी परिसकेको छ । लाखौंको संख्याको संक्रमित छन् हजारौंको संख्यामा मृत्यु भैसकेको छ। नेपालमा पनि पाँच जनाको संख्यामा संक्रमित भेटिसकेको अवस्था छ। गायिका अनिता चलाउनेको प्रस्तुतिमा´कोरोना भाइरस`नामक जनचेतना मुलुक गित सार्वजनिक बजारमा ल्याएकी छिन् । डिबि खडकाको शब्द र बिनोद बाजुरालिको संगित रहेको गितमा अनिता चलाउने,चक्र बम,रेखा जोशी,टंक तिमल्सिना र कल्पना बिसिको स्वर रहेको छ ।
हेर्नुहोस् भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0