मुस्लिम समुदायलाई घर मैं नमाज पढ़न प्रदेश प्रवक्ता पठानको आग्रह ,

२०७७ बैशाख ३, बुधबार १२:३३ गते २०७७ बैशाख ३, बुधबार १२:३३ गते २०७७ बैशाख ३, बुधबार १२:३३ गते

प्रतिमा विश्वकर्मा , वैशाख ३,कपिलवस्तु | समाजवादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले आ- आफ्नो घर मैं बसेर नमाज पढ़न मुस्लिम समुदायलाई आग्रह गरेका हुन !मुस्लिम समुदायबाट प्रतिनिधित्व गरने प्रदेश प्रवक्ता पठानले संचारकर्मी संग कुरा गर्दै समाजिक दूरी कायम ग्रन र सरकाराले दियेको निर्देशन अनुसार लॉकडाउन को पालन गरन समेत आग्रह गरेका हुन !  विश्व भर महामारीको रूपमा फैलीयेको नोवेल कोरोना भाइरस ( कोभिड -19) विरुद्धको लड़ाईमा भौतिक रूपमा सामजिक दूरी गरी समाजमा एकता र मानौता प्रस्तुत गर्नु परने आजको आावश्यकता रहेको प्रवक्ता पठान ले बताऊँनु भयो !

अहिले मस्जिदमा गएर पढ्दै आई रहेका सम्पूर्ण मुस्लिम दाजु भाई लाई यों महामारी विरुद्धको लड़ाईमा घर मैं बसेर नमाज पढी दीनू हुन अनुरोध गरेका हुन !कोरोना भाइरसको संक्रमणको अवधिमा जो कोही नागरिक विदेशबाट अयेको भये ऊनीहरूलाई कोरेन्टाइनमा वसन समेत प्रवक्ता पठानले आग्रह गर्नु भयेको छ ! कोरोना संक्रमणको जोखिममा अथवा कोरोना संक्रमित क्षेत्रमा रही आयेका व्यक्तिहरू पनि कोरेंंटाइनमा बसने समेत उनले बताये ! जनप्रतिनिधि , कर्मचारी , प्रशासनका अधिकारी र मौलाना मौलवीहारूलाई पनि लॉकडाउनको पालना गर्दै सामजिक दूरी कायम राख्न समेत उनले आग्रह गरेका हुन !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed