लकडाउनको समयमा कलंकी र कोटेश्वरमा घर जानेको भिड !!

२०७७ बैशाख ९, मंगलवार २२:२९ गते २०७७ बैशाख ९, मंगलवार २२:२९ गते २०७७ बैशाख ९, मंगलवार २२:२९ गते

काठमाडौं, ९ बैशाख । लकडाउनको कुनै प्रवाह नगरी मंगलबार कोटेश्‍वर जडिबुटी क्षेत्रमा घर जानेको भीड जम्मा भएको छ । उनीहरु राजधानीबाट घर फर्कनका लागि मंगलबार साँझ कोटेश्वर जडिबुटि क्षेत्रमा जम्मा भएका थिए ।

तस्बिर:

स्रोत: ABCNEPAL

https://www.youtube.com/watch?v=CQdqMb9ZTxM

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *