चौतर्फी बिबाद पछी सरकार पछि हट्यो – दुबै अध्यादेश फिर्ता !

२०७७ बैशाख १२, शुक्रबार १४:४९ गते २०७७ बैशाख १२, शुक्रबार १४:४९ गते २०७७ बैशाख १२, शुक्रबार १४:४९ गते

काठमाडौं ११ । चार दिन नबिद्दै सरकारले ल्याएको विवादास्पद राजनीतिक अध्यादेश २०७३ फिर्ता लिएको छ । नेकपाका शिर्श नेताहरु लगायत अन्य पार्टीका नेताहरुले अध्यादेशको चौतर्फी विरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ ।

गत सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । त्यसलगत्तै अध्यादेशको विरोध भएको थियो । अध्यादेशका विषयलाई लिएर सत्तारुढ दलभित्रै अध्यादेश फिर्ता लिन दवाव बढेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *