प्रदेश अनलाइन खबर। जनमत पार्टीकाे कपिलवस्तु जिल्ला अध्यक्ष योगेन्द्र चौधरी ले मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजान अवसरमा शुभकामना दिनु भएको छ ।देश तथा विदेश मा रहेको सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ , दिदीबहिनी र अामाबुबा लगायत रमजानलाई मर्यादित तरिकाले मनाउन काे लागि अनुरोध गर्नु भएको छ।विश्वमा फैलिएको महामारी काेराेना भाइरस बाट बच्नकाे लागि व्यक्ति गत सरसफाइमा विशेष ध्यान दिनु काे साथै भिडभाड मा पनि न जानू हाला आग्रह पनि गर्नु भएको छ ।नेपाल सरकारले जारी गरेको लक डाउन मा दिएकाे निर्देशन र नितिनियम लाई पालना गर्नु सबै जना अा-अाफ्नाे घरमा बसेर लक डाउन काे पालना गर्नु पर्छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0