कपिलवस्तुकाे मायादेवीमा प्रहरीद्वारा गाजा नष्ट

२०७७ बैशाख १६, मंगलवार १५:२९ गते २०७७ बैशाख १६, मंगलवार १५:२९ गते २०७७ बैशाख १६, मंगलवार १५:२९ गते

कपिलवस्तु , १६ बैशाख कपिलवस्तु जिल्लाकाे मायादेवी गाउंपालिका वडा न ं ५ मा प्रहरी द्वारा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ। पकडी काे प्रहरी कार्यालय काे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच क्वीन्टल गांजालाई नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदिले जानकारी दिनुभएकाे छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *