काठमाडौंको पेप्सीकोलामा तीन जनामा कोरोना पोजेटिभ
काठमाडौं १ बैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा काेराेना संक्रमण भएको संभावना देखिएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ।झन्डै एक…