Month: २०७६ चैत्र ३०, आईतवार १५:३१ गते

समाजसेवी चौधरीद्वारा विजयनगरलाई एक लाख सहयोग

राम प्रघट कोरी/विजयनगर,चैत्र ३० – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२ लोहरौला निवासी समाजसेवी सोमईलाल चौधरीले विजयनगर गाउँपालिकालाई आइतवार १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । उहाँले विजयनगर गाउँपालिकाको विपद् व्यवस्थापन…

गाउँपालिका अध्यक्ष मुखियाले नेपाल प्रवेश गराएका २४ जमाती मध्ये ३मा देखियो कोरोना

पर्सा। भारतीय मिडियामा अत्यधिक नाम लिइएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखियाले चैत्र १९ गते नेपाल प्रवेश गराएका २४ तवलिगी जमातीहरु मध्ये ३ जनालाई कोरोना संक्रमण भएको पाइएको छ।संक्रमितहरुलाई नारायणी…

पहिलो पटक गैडाकोटमा निस्किय मनकारी घरवेटी, चैत्र महिनाको घरभाडा नलिने अधिकारीको घोषणा

प्रदेश अनलाइन खबर। कोभिड १९ का कारण विश्व महामारीको संकट रहेको वेला गरीव विपन्न मात्रै होइन केही मध्यवर्गीय परिवारलाई समेत समस्या पर्न थालेको छ । गत चैत्र ११ गतेदेखि नेपाल…

कपिलवस्तु जिल्लाका अध्यक्ष यादव द्वारा नयाँ वर्षको शुभकामना !!

कपिलवस्तु – समाजवादी पार्टी का जिल्ला कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा नयाँ वर्ष २०७७ साल काे हार्दिक शुभकामना र विश्व मा फैलिएको महामारी काेराेना भाइरस काेभिड -19 बाट…

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा सीमा नाकामा अस्थायी पोष्ट खडागरि कडा रुपमा निगरानी बढाइयो !

अजय मिश्र/कृष्णनगर, २९ चैत छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले…

इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिद्वारा विजयनगरलाई खाद्यान्न हस्तान्तरण

राम प्रघट कोरी चैत्र २९ –विजयनगर | कपिलवस्तुको इन्द्रेणी सामुदायिक बन उपभोक्ता समिति लोहरौलाले शनिवार विजयनगर गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । बन उपभोक्ता समितिले १० क्युन्टल चामल, १ क्युन्टल…

जिबेश र चिरञ्जीवीको ´भाग कोराना` नामक गित सार्वजनिक

काठमाडौं २९ चैत विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवम् निर्माणमा तयार भएको´ भाग कोरोना` नामक सचेतना मुलक गित सार्वजनिक भएको छ। गितमा संचारकर्मी चिरञ्जीवी सापकोटाको शब्द र स्वर रहेको छ।…

‘म पढेको बिद्यालय बन्यो राजनीति गर्ने थलो, पढाई दिन प्रतिदिन खस्किदै’

हरिश्चन्द्र जोशी। बझाङ। सुनकुडा उच्च माध्यमिक विद्यालय बझाङ जिल्लाको नमुना बिद्यालय मात्र नभई हिमाल साप्ताहिकले गरेको सर्वेक्षण अनुसार सुदुरपश्चिमकै दस उत्कृष्ट विद्यालय भित्र परेको बिद्यालय हो। उक्त विद्यालय बित्थडचिर गाँउपालीका…

कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना गम्भीर घाइते

राम प्रघट कोरी चैत्र २८ –विजयनगर। कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्मान रोका र ५०…

विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय

राम प्रघट कोरी चैत्र २८ – विजयनगर। कपिलवस्तुको विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय गरेको छ । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को…

You missed