पल शाहको नगद रू ५,००,००० (पाँच लाख) रूपैया दैनिक मजदुरी गर्ने फिल्म प्राबिधिकहरुको लागि सहयोग गर्ने घाेषणा ।।
काठमाडौं २१ चैत – काेराेना भाईरस (कोभिड -१९ ) को कारण न्युन आय भएका र दैनिक मजदुरी गर्ने फिल्म प्राबिधिकहरु मारमा परिरहेको बखत अभिनेता पल शाहले उनीहरुको लागि रु.५ लाख…