मानिसले भन्दा जनवारले मित्रताको मुल्य बुझेको अवस्था : एक पटक अबश्य पढ्नुहोस
सन्दिप बराल। मित्र एउटा येस्तो शब्द जस्ले संन्सारको सबै भन्दा अमुल्य सम्बन्ध बताउछ ।।। मनाव जातीको बिकाससंगै मानिस जातीमा मानवताको भाव पलाए सगै मित्रताको आवस्यक महसुस हुदै गएको भन्न सकिएला…