प्रधानमन्त्री ओलीलाई ठमठमी हिंडाएको तस्बिरले चन्द्र शमशेरको पहिरनको झल्को दिदैछ
समीर नेपाल।प्रदेश अनलाइन खबर। प्रधानमन्त्री ओलीलाई ठमठमी हिंडाएको तस्बिर सार्वजनिक गरि अहिले उनको सचिवालयले तन्दुरुस्त देखाउन खोज्दा उतिबेला चन्द्र शमशेरको पहिरनको याद दिलायो ।चन्द्र शमशेरको जिविनीमा उल्लेख गरिए अनुसार सन्…