नेपालञ्जमा थप दुईजनामा कोरोना संक्रमण

२०७७ बैशाख १९, शुक्रबार १४:५२ गते २०७७ बैशाख १९, शुक्रबार १४:५२ गते २०७७ बैशाख १९, शुक्रबार १४:५२ गते

नेपालमा थप दुईजनामा कोरोना भाईरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पताल नेपालगँन्जमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परिक्षणबाट कोरोना पुष्टि भएको हो भने अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसियार परीक्षणमा कोरोना देखिएको हो । उनीहरु दुई मध्ये एकजना बिदेशबाट आएको खुलेको छ । अर्का बिरामी रुपन्देही बासिन्दा हुन । तर उनलाई नेपालगञ्जमै आइसोलेसनमा राखेर उपचार भईरहेको थियो । मन्त्रालयले केही समयमा यसबारेमा आधिकारीक जानकारी दिने बताएको छ र यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *