लकडाउनका फसेकालाई गन्तव्य सम्म पुराउन निस्केको बस दुर्घटना, एकको मृत्यु

२०७७ बैशाख २०, शनिबार २३:१० गते २०७७ बैशाख २०, शनिबार २३:१० गते २०७७ बैशाख २०, शनिबार २३:१० गते

भारत। लकडाउनका कारण विश्वभर मानिसहरु बाहिर निस्किन पाएका छैनन् । कतिपय त घुम्न निस्किएको समयमा नै अर्को सहरमा गएर रोकिएका छन् । कतिपयले फेरि आफ्नो घर फर्किन पाएका छैनन् । तर, अब भारतमा यसरी फसेकाहरुलाई विस्तारै घर लैजाने व्यवस्था गर्न थालिएको छ । यही क्रममा गुजरातमा लकडाउनमा फेसकाहरुलाई ओडिसाले फिर्ता लैजाने क्रममा एक बस बाटोमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बसमा ५० यात्री सवार थिए । यो गन्जाम जिल्लामा भएको भारतीय मिडियामा उल्लेख छ ।एजेन्सी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *