कृष्णनगरको भिल्मी सीमा-नाकामा ३३ जना नेपाली र १ जना भारतीय नागरिक अल्पत्र ।

२०७७ बैशाख २४, बुधबार २१:०४ गते २०७७ बैशाख २४, बुधबार २१:०४ गते २०७७ बैशाख २४, बुधबार २१:०४ गते

प्रतिमा विश्वकर्मा/कपिलवस्तु सम्बाददाता ,वैशाख २४ ,कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वार्ड न ६ अन्तर्गत पर्ने भिल्मि सीमा नाकामा ३३ जना नेपाली र १ जना भारतीय नागरिक समेत अल्पत्र परेका छन ! भारतको मुम्बईमा रोजगारको सिलसिलामा मज़दूरी गर्न गएको नेपाली मजदूरहरूले नेपाल प्रवेश गर्ने क्रममा सीमा सुरक्षा बलले नियंत्रणमा लियेको हो !

गय राति ३३ जना नेपाली र एक जन भारतीय नागरिकहरूलाई सीमा सुरक्षा बलले नियंत्रणमा लिएर त्यही राखेको BOP भिल्मी शस्त्र बलका इंसपेक्टर भिमिनिधि खनालले बताऊँनु भयो ! जसमा कृष्णनगर नगरपालिकाका २६ जना विजयनगर गाँवपालिकाक २ जना बुद्ढ्भुमि नगरपालिकाका ४ जना महराजगंज नगरपालिकाका १ जना र भारतका १ जना रहेका छन ! अल्पत्र परेका नेपाली कामदारहारूलाई न त खाना न त पिउने पानी को कुनै सेवा सुविधा समेत नरहेको अल्पत्र नेपाली नागरिकहरूको भनाई रहेको छ ! कसै कसैको घरबाट खाना आये पछि खान पाउने र अरुले भोकै बस्न बाध्ह्य रहेको ऊनीहरूको भनाई रहेको र ऊनीहरू घाम मैं बस्न बाध्ह्य भयेका छन ! ऊनीहरूले सरकारसंग आफूलाई कोरेनटाइन गराउन समेत आग्रह गरेका छन ! विश्व भर महामारीको रूप लियेको कोरोना संक्रमणको त्रास बढ्दै गयेको कारणले मान्छेहारू आफ्नो देश फर्किन बाध्ह्य भयेका छन !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *