कपिलवस्तु, बैशाख २७ कपिलवस्तु नगरपालिका – १ आनन्दबागको एक होटलमा एक जना भारतीय नागरिक मृत्यु अवस्थामा फेला परेको छ । उक्त होटलमा २ महिना देखी बस्दै आएका भारतको राजस्थान राज्यका ६० बर्षका निर्भय सिंह म्रित मृत अवस्थामा फेला परेका हुन । प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए शनिबार बिहान करिब ११ बजे सिंह होतलमा मृत अवस्थामा फेला परेका हुन ।
घत्ना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाएर सवलाई कपिलवस्तु हस्पिटलमा पोस्ट-मार्टमको लागि पठाएका छन । निर्भय सिंह कामको शिलशिलामा उक्त होटलमा बस्दै आएका थिए । घट्नाको पूर्ण बिवरन आउन बाँकी रहेको र अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताएका छन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0